Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल काठमा आत्मनिर्भर हुन खोजेको वनमन्त्री ठकुरीको दाबी

नेपाल काठमा आत्मनिर्भर हुन खोजेको वनमन्त्री ठकुरीको दाबी

  • बुधवार, श्रावण २८ २०८२

  • 767
    SHARES

  • नेपाल काठमा आत्मनिर्भर हुन खोजेको वनमन्त्री ठकुरीको दाबी

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपाल काठमा आत्मनिर्भर हुन खोजेको बताउनु भएको छ । सांसद सुर्य प्रसाद ढकालले बुधबार संसद्मा प्रत्येक वर्ष वनका काठहरू कुहिरहेको भन्दै सरकारको योजनाबारे प्रश्न गर्नुभएको छ । 

    जवाफमा मन्त्री शाहीले ढलेका, सुकेका रुखको विषयमा चालु बजेटले सम्बोधन गरेको बताउनु भएको हो । उहाँले मन्त्रालयले कार्यदल बनाएर अध्ययन गरिरहेको भन्दै कार्यदलेको रिपोर्टपछि मन्त्रालयले कार्यान्वयन गर्ने बताउनु भएको छ ।

    सरकार काठमा आत्मनिर्भर हुन खोजेको बताउँदै उहाँले नदीले बगाएको काठ निकाल्दा पनि वन कार्यालयले समात्ने गरेको प्रश्नको जवाफ दिँदै आगामी दिनमा कानुनी सुधार गर्ने बताउनुभयो ।


    बुधवार, श्रावण २८ २०८२०४:३६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij