Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

महासंघको मतदान जारी, हालसम्म खस्यो ६५ प्रतिशत मत

महासंघको मतदान जारी, हालसम्म खस्यो ६५ प्रतिशत मत

  • शनिवार, मंसिर १३ २०७७

  • 996
    SHARES

  • महासंघको मतदान जारी, हालसम्म खस्यो ६५ प्रतिशत मत

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । हालसम्म जिल्ला नगर, वस्तुगत र एशोसियट्स समेत गरि उक्त परिमाणमा मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    हालसम्म ७० वटा जिल्ला नगर, ६५ एशोसियट्स र ६०० जना एशोसियट्स सदस्यले मतदान गरेका छन् ।

    जिल्ला नगरतर्फ १ सय ७, वस्तुगतमा १ सय ३ र एशोसियट्समा ९ सय २३ जनाको मताधिकार छ ।

    बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना थाल्ने निर्वाचन समितिको तयारी छ ।


    शनिवार, मंसिर १३ २०७७०२:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij