Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-नेपालवीच भेटवार्ता हुँदै

प्रचण्ड-नेपालवीच भेटवार्ता हुँदै

  • सोमवार, श्रावण १२ २०८२

  • 576
    SHARES

  • प्रचण्ड-नेपालवीच भेटवार्ता हुँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच आज पनि भेटवार्ता हुँदैछ । सिंहदरबारमा दुई नेताबीच दिउँसो ३ बजे भेटघाट तय भएको हो ।

    दुई नेताहरूबीच विकसित राजनीतिक घटनाक्रमसहित समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा छलफल भएको जनाइएको छ ।

    नेपाल र दाहाल हिजो पनि प्रचण्ड निवासमा खुमलटारमा भेटघाट भएको थियो । वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयासलगायतका विषयमा भेट केन्द्रित भएको बताइएको छ ।


    सोमवार, श्रावण १२ २०८२०२:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij