Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मेरो निर्णयबाट म बिचलित हुने छैन पूर्वराष्ट्रपति भण्डारी

मेरो निर्णयबाट म बिचलित हुने छैन पूर्वराष्ट्रपति भण्डारी

  • शुक्रवार, श्रावण ९ २०८२

  • 588
    SHARES

  • मेरो निर्णयबाट म बिचलित हुने छैन पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारीले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न अनुरोध गरेकी छन् । उनले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको उल्लेख गर्दै पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएको बताइन् ।

    उनले भनिन् ‘मेरो निर्णयबाट म बिचलित हुने छैन ।’


    शुक्रवार, श्रावण ९ २०८२०४:०३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij