Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेस पुरानो भयो भन्ने भाष्यलाई चिर्न आवश्यक छ’

‘कांग्रेस पुरानो भयो भन्ने भाष्यलाई चिर्न आवश्यक छ’

  • सोमवार, श्रावण ५ २०८२

  • 377
    SHARES

  • ‘कांग्रेस पुरानो भयो भन्ने भाष्यलाई चिर्न आवश्यक छ’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पुरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पुरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसले देशमा धेरै परिवर्तन ल्याएको र योगदान गरेको बताउनुभयो ।


    सोमवार, श्रावण ५ २०८२०६:४७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij