Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रुपन्देही ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

रुपन्देही ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

  • सोमवार, आषाढ १६ २०८२

  • 664
    SHARES

  • रुपन्देही ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

    काठमाडौं । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।

    २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो ।


    सोमवार, आषाढ १६ २०८२०२:४७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij