Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ओली-देउवा छलफलमा, प्रचण्ड अनुपस्थित

ओली-देउवा छलफलमा, प्रचण्ड अनुपस्थित

  • बुधवार, आषाढ ४ २०८२

  • 612
    SHARES

  • ओली-देउवा छलफलमा, प्रचण्ड अनुपस्थित

    काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुट्नु भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिएपनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै छलफलमा जुट्नुभएको हो ।

    बालुवाटारमा उनीहरूबीच छलफल जारी छ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल चलिरहेको जनाइएको छ । छलफलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । 

     


    बुधवार, आषाढ ४ २०८२०५:४२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij