Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पीएसओ खोसिएकोबारे राप्रपाले गरायो सभामुखको ध्यानाकर्षण

पीएसओ खोसिएकोबारे राप्रपाले गरायो सभामुखको ध्यानाकर्षण

  • बुधवार, जेठ २१ २०८२

  • 336
    SHARES

  • पीएसओ खोसिएकोबारे राप्रपाले गरायो सभामुखको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको तर हटाइएको भनेर ध्यानाकर्षण गराउनु भएको हो ।

    भेटमा दिपकबहादुर सिंहलाई पक्राउ पुर्जी जारी नभइ पक्राउ गरिएको भनेर पनि शाहीले ध्यानाकर्षण गराउनु भएको हो । उहाँले छलफलमा नबोलाएर सभामुखले विभेद गरेको गुनासो गर्नुभयो ।


    बुधवार, जेठ २१ २०८२०४:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij