Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहने राजेन्द्र लिङ्देनको उद्घोष

गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहने राजेन्द्र लिङ्देनको उद्घोष

  • बिहिवार, जेठ १५ २०८२

  • 426
    SHARES

  • गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहने राजेन्द्र लिङ्देनको उद्घोष

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताउनु भएको छ । राजावादीहरूले आजबाट आन्दोलन थालेका छन्, सोही कार्यक्रममा बोल्दै अधयक्ष लिङ्देनल सो कुरा बताउनु भएको हो ।

    आजको प्रर्दशनलाई सम्बोधन गर्दै लिङदेनले यो कास्टिङ मात्र भएको र गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभएको हो । राजसंस्था पुनस्र्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।


    बिहिवार, जेठ १५ २०८२०५:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij