Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज शपथ ग्रहण गर्दै

नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज शपथ ग्रहण गर्दै

  • बुधवार, जेठ ७ २०८२

  • 449
    SHARES

  • नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज शपथ ग्रहण गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दै हुनुहुन्छ । निकै लामो रस्साकस्सीपछि गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

    बैंकका प्रवक्ता रामु पौडेलका अनुसार उनले आज बिहान अफिस खुलेपछि अर्थमन्त्रालय पुगेर नियुक्ति बुझ्ने त्यसपछि सर्वोच्च अदालत पुगेर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

    पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनुहुने छ । त्यसपछि पौडेल आजै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नुहुने छ ।


    बुधवार, जेठ ७ २०८२०८:४४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij