Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

भारत र पाकिस्तानबिचको तनावलाई मध्येनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सभामुखको निर्देशन

भारत र पाकिस्तानबिचको तनावलाई मध्येनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सभामुखको निर्देशन

  • शुक्रवार, बैशाख २६ २०८२

  • 394
    SHARES

  • भारत र पाकिस्तानबिचको तनावलाई मध्येनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सभामुखको निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको तनावलाई दृष्टिगत गर्दै दुवै देशमा बस्ने नेपालीहरूको आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत पाकिस्तान तनाव र नेपालीहरूको सुरक्षाका विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।

    ‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु’, सभामुखले सरकारलाई निर्देशन दिनुभयो ।


    शुक्रवार, बैशाख २६ २०८२०२:४१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij