Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

  • बिहिवार, बैशाख ११ २०८२

  • 621
    SHARES

  • नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार तत्कालीन मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको दबाब बढेपछि राजीनामा दिँदा उक्त पद रिक्त थियो । रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा पाएका नेकपा एमालेका सांसद पन्तले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

    पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ठ अधिकारीको उपस्थितिमा पद तथा गोपनीयतको शपथ दिलाउनुभयो । प्रधानमन्त्री ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पनि पदबाट बर्खास्त गरेका थिए ।


    बिहिवार, बैशाख ११ २०८२०४:५४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij