Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको वायू प्रदुषणमा कमि

काठमाडौंको वायू प्रदुषणमा कमि

  • शुक्रवार, चैत्र २९ २०८१

  • 432
    SHARES

  • काठमाडौंको वायू प्रदुषणमा कमि

    काठमाडौं । हिजोदेखि काठमाडौंमा भएको वर्षापछि वायु प्रदूषण घटेको छ।

    काठमाडौँ उपत्यकमा दुई दिनदेखि भइरहेको सामान्य वर्षाको कारण वायु प्रदूषण कम भएको हो।

    काठमाडौँमा दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। हिजो बिहीबार पनि काठमाडौँमा सामान्य वर्षा भएको छ। यसले काठमाडौँको वायु प्रदूषण घटेको हो।

    गत मंगलबारसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यका आज १८ औँ स्थानमा झरेको छ।

     


    शुक्रवार, चैत्र २९ २०८१०७:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij