Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

तीनकुने घटनामा ज्यान गुमाएका रजक र महर्जनको परिवारलाई दस-दस लाख रुपियाँ राहत दिइने

तीनकुने घटनामा ज्यान गुमाएका रजक र महर्जनको परिवारलाई दस-दस लाख रुपियाँ राहत दिइने

  • बुधवार, चैत्र २० २०८१

  • 596
    SHARES

  • तीनकुने घटनामा ज्यान गुमाएका रजक र महर्जनको परिवारलाई दस-दस लाख रुपियाँ राहत दिइने

    काठमाडौं । गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस-दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।

    गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो। उहाँका अनुसार गृह मन्त्रालयले सो निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने जानकारी दिनुभयो।

    त्यसैगरी गृहमन्त्री रमेश लेखकले मिडियाको सुरक्षामा संवेदनशील हुनसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।


    बुधवार, चैत्र २० २०८१०५:४४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij