Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

लामिछानेको सांसद पद तत्काल बहाल गर्न नसकिने सुभामुखको भनाई

लामिछानेको सांसद पद तत्काल बहाल गर्न नसकिने सुभामुखको भनाई

  • मंगलवार, चैत्र १९ २०८१

  • 462
    SHARES

  • लामिछानेको सांसद पद तत्काल बहाल गर्न नसकिने सुभामुखको भनाई

    काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद तत्काल बहाल गर्न नसकिने जवाफ दिनुभएको छ । सहकारी प्रकरणमा मुछिएपछि लामिछानेको सांसद पद निलम्बनमा परेको छ । 

    निलम्बन फुकुवा गरिदिन अनुरोध गर्दै लामिछानेले आज सभामुख घिमिरेसँग भेटवार्ता गरेका थिए । रास्वपा सभापति रविले भने आफूलाई अन्याय भएको भन्दै निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

    कानुन अनुसार नै लामिछानेको पद निलम्बनमा परेको भन्दै उहाँले आफूले फुकुवा गर्दैमा नहुने जवाफ दिएको अधिकारीले जानकारी दिनुभयो । सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले निलम्बन कानुनअनुसार भएकाले आफुले केही गर्न नसकने बताउनुभयो ।


    मंगलवार, चैत्र १९ २०८१०५:३९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij