Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

शिक्षा विधेयकलाई छिटो टुंग्याउनु पर्ने शिक्षामन्त्रीको जोड

शिक्षा विधेयकलाई छिटो टुंग्याउनु पर्ने शिक्षामन्त्रीको जोड

  • सोमवार, चैत्र १८ २०८१

  • 997
    SHARES

  • शिक्षा विधेयकलाई छिटो टुंग्याउनु पर्ने शिक्षामन्त्रीको जोड

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनु पर्नेमा जोड दिनुभएको छ ।

    आजको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

    विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताउँदै उहाँले सबैले आशा र प्रतिक्षा गरेको विधेयक भएकाले पनि सबैले समन्वय गरेर छिटो टुंग्याउनुपर्ने बताउनुभयो । ३५ दिने कार्ययोजना बनाएर उपसमितिले काम शुरु गरेकोमा खुशी प्रकट गर्नुभयो । मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयसँगको सहकार्य गरेर समन्वयका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।


    सोमवार, चैत्र १८ २०८१०२:१५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij