Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आज होली पर्व मनाइँदै

आज होली पर्व मनाइँदै

  • बिहिवार, फाल्गुण २९ २०८१

  • 681
    SHARES

  • आज होली पर्व मनाइँदै

    काठमाडौं । आज फागु अर्थात होली पर्व मनाइँदैछ । हिमाली र पहाडी भेगमा आज मनाइने भएको हो ।

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ ।

    असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।

    हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।


    बिहिवार, फाल्गुण २९ २०८१०७:४१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij