Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रको विकल्प राजतन्त्र होइन् - एमाले महासचिव पोखरेल

गणतन्त्रको विकल्प राजतन्त्र होइन् - एमाले महासचिव पोखरेल

  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 301
    SHARES

  • गणतन्त्रको विकल्प राजतन्त्र होइन् - एमाले महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुँदै नहुने बताउनुभएको छ ।

    गणतन्त्रको विकल्प राजतन्त्र हुँदै नहुने भन्दजै पोखरेलले अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेको र जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर फाल्न नहुने बताउनुभयो ।


    शुक्रवार, फाल्गुण २३ २०८१०२:१०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij