Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

प्रेस स्वतन्त्रताप्रति आफु प्रतिवद्ध रहेको सभामुख घिमिरेको जिकीर

प्रेस स्वतन्त्रताप्रति आफु प्रतिवद्ध रहेको सभामुख घिमिरेको जिकीर

  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 362
    SHARES

  • प्रेस स्वतन्त्रताप्रति आफु प्रतिवद्ध रहेको सभामुख घिमिरेको जिकीर

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताउनुभएको छ ।

    आज इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद्मा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफू जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताउनुभएको हो ।

    प्रेस स्वतन्त्रता देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको आधार भएको बताउँदै सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राख्नुभयो । कुनै पनि कानूनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्न नहुने र प्रेस स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

     


    शुक्रवार, फाल्गुण २३ २०८१०१:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij