Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

यथास्थितिमा अध्यादेश पारित हुँदैनन् -मिन विश्वकर्मा

यथास्थितिमा अध्यादेश पारित हुँदैनन् -मिन विश्वकर्मा

  • सोमवार, फाल्गुण १९ २०८१

  • 312
    SHARES

  • यथास्थितिमा अध्यादेश पारित हुँदैनन् -मिन विश्वकर्मा

    काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएका अध्यादेश पारित हुने अवस्था नरहेको बताउनुभएको छ ।

    आज रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरे पनि संसद्मा लैजाँदा पार्टीहरूबीच असन्तुष्टि आउँदा पारित नहुने अवस्था आएको बताउनुभएको हो ।

    विश्वकर्माले अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबीसमेत गर्नुभयो । अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा निरन्तर कार्यक्रमहरू भइरहेको बताउँदै कांग्रेसको महाधिवेशन तोकिएको समयमै महाधिवेश हुने बताउनुभयो ।


    सोमवार, फाल्गुण १९ २०८१०२:५१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij