Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको चकचकले कांग्रेस–एमालेबीच सत्ता सहकार्य भयो - गगन थापा

प्रचण्डको चकचकले कांग्रेस–एमालेबीच सत्ता सहकार्य भयो - गगन थापा

  • आइतवार, फाल्गुण ११ २०८१

  • 623
    SHARES

  • प्रचण्डको चकचकले कांग्रेस–एमालेबीच सत्ता सहकार्य भयो - गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको दाबी गर्नुभएको छ।

    ऋाज रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

    प्रचण्डको चकचक र उपद्रो देखेर आजित भएका कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनेको महामन्त्री थापाले बताउनुभयो । साथै, उहाँले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सत्ता गठबन्धन ०८४ सम्म टिक्ने जिकीर गर्नुभएको छ।


    आइतवार, फाल्गुण ११ २०८१०६:४६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij