Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रको सधैं विरोध गरिरहन्छु - राजेन्द्र लिङ्देन

गणतन्त्रको सधैं विरोध गरिरहन्छु - राजेन्द्र लिङ्देन

  • आइतवार, फाल्गुण ११ २०८१

  • 320
    SHARES

  • गणतन्त्रको सधैं विरोध गरिरहन्छु - राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आाफुले सधैं गणतन्त्रको विरोध गरिरहने बताउनुभएको छ। संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको बताउँदै गणतन्त्रलाई मान्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।


    जसले जति आलोचना गरेपनि गणतन्त्रको विरोध गरिरहने बताउनुभएका लिङ्देनले गणतन्त्र जसले लडेर ल्याएको भएपनि वा विदेशीको इसरामा जसरी ल्याइएको भएपनि आफुले त्यसको विरोध गरिरहने बताउनुभएको हो ।


    आइतवार, फाल्गुण ११ २०८१०१:४९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij