Aug 30 2026 | २०८३, भाद्र १४ गते

२०८३, भाद्र १४ गते
  • यो साता चर्चामा :
images

नेकपा एसका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

नेकपा एसका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

  • बिहिवार, फाल्गुण ८ २०८१

  • 424
    SHARES

  • नेकपा एसका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

    काठमाडौं । संविधान सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

    काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा उपचारका क्रममा आज बिहान साढे ३ बजे उहाँको मृत्यु भएको पार्टीले जनाएको छ ।

    उहाँ एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्जसमेत हुनुहुन्थयो ।

    श्रद्धाञ्जलीका निम्ति उहाँको शव आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि राखिएको छ ।


    बिहिवार, फाल्गुण ८ २०८१११:१८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij