Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको बैठक पनि आज बस्दै

राष्ट्रियसभाको बैठक पनि आज बस्दै

  • मंगलवार, फाल्गुण ६ २०८१

  • 322
    SHARES

  • राष्ट्रियसभाको बैठक पनि आज बस्दै

    काठमाडौं । राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ ।

    दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०–८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


    मंगलवार, फाल्गुण ६ २०८१०९:१७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij