Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

बारामा सुधार केन्द्रमै कुटपिट, एकको मृत्यु, ७ जना पक्राउ

बारामा सुधार केन्द्रमै कुटपिट, एकको मृत्यु, ७ जना पक्राउ

  • शुक्रवार, फाल्गुण २ २०८१

  • 577
    SHARES

  • बारामा सुधार केन्द्रमै कुटपिट, एकको मृत्यु, ७ जना पक्राउ

    काठमाडौं। बारामा सुधार केन्द्रमै कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नवजन्म पुनस्र्थापना केन्द्रमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको हो ।

    बाराका एसपी सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा कलैया–९ घर भएका प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’ रहेका छन् । हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको तामाङले जानकारी दिनुभयो छ ।

    सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी तामाङले जानकारी दिनुभयो ।

     


    शुक्रवार, फाल्गुण २ २०८१०३:२१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij