Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा

राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा

  • मंगलवार, माघ २९ २०८१

  • 466
    SHARES

  • राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा

    काठमाडौं । आजको प्रतिनिधी सभाको बैठकमा मिडिया काउन्सिल विधेयक टेबुल गरिने भएको छ । राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधी सभामा टेबुल गर्ने कार्यसूची छ ।
    यो विधेयक सोमबारमात्रै राष्ट्रिय सभाबाट पारित भएको थियो । सोही जानकारी आज नै प्रतिनिधि सभामा टेबुल गर्न लागिएको हो । टेबुल भएपछि विधेयकमाथि छलफलको प्रक्रिया अगाडि बढ्नेछ ।
    यसैवीच आज नै निकासी पैठारी नियमन विधेयक पनि प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधी सभाको बैठकबाट अनुमती पाएको खण्डमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीले उक्त विधेयक प्रस्तुत गर्नुहुनेछ ।


    मंगलवार, माघ २९ २०८१०१:४७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij