Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्षको भूमिकालाई माओवादीले अवसरका रूपमा लिएको शाक्यको भनाई

प्रतिपक्षको भूमिकालाई माओवादीले अवसरका रूपमा लिएको शाक्यको भनाई

  • शनिवार, माघ २६ २०८१

  • 257
    SHARES

  • प्रतिपक्षको भूमिकालाई माओवादीले अवसरका रूपमा लिएको शाक्यको भनाई

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रूपमा लिएको बताउनु भएको छ ।
    माओवादी रुपान्तरणका लागि जनता केन्द्रित कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै सत्तामा हुँदाका कमीकमजोरीलाई आत्मालोचना गर्दै जनतासामु घरदैलो र खबरदारी सभा गरिरहेको बताउनुभयो ।
    प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश इञ्चार्जसमेत रहेका नेता शाक्यले जनताका समस्या बुझेर माओवादी केन्द्र आगामी निर्वाचनमा सहभागी हुने बताउनुभयो ।
    संविधान संशोधनको कदमलाई पुनःविचार गर्दै प्रतिगमन हुने ढंगले संशोधन गर्न नहुने, शासकीय र निर्वाचन प्रणाली परिवर्तन गर्न नसके भ्रष्टाचार नरोकिने भएकाले खर्चिलो निर्वाचनको अन्त्य गर्न आवश्यक रहेको शाक्यको भनाई थियो ।


    शनिवार, माघ २६ २०८१०३:१०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij