Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधी सभामा पेस भयो विद्युतीय व्यापार विधेयकसम्बन्धी ‘प्रतिवेदन’

प्रतिनिधी सभामा पेस भयो विद्युतीय व्यापार विधेयकसम्बन्धी ‘प्रतिवेदन’

  • शुक्रवार, माघ २५ २०८१

  • 385
    SHARES

  • प्रतिनिधी सभामा पेस भयो विद्युतीय व्यापार विधेयकसम्बन्धी ‘प्रतिवेदन’

    काठमाडौं । ‘विद्युतीय व्यापार विद्येयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले समितिको प्रतिवेदन प्रतिनिधी सभामा पेस गर्नुभएको हो ।
    नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेको बताउँदै सभापति खानले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन तथा व्यवस्थित गर्न सरकारले विद्येयक प्रस्तुत गरेको बताउनुभयो ।
    रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवद्र्धनलगायतका क्षेत्रमा भइरहेको विद्युतीय व्यापार नियमनका लागि कानुन बन्न आवश्यक रहेको खानले उल्लेख गर्नुभयो । साथै सूचना प्रविधिको माध्यमबाट हुने कारोबारलाई व्यवस्थित र विश्वसनीय बनाउन विद्येयकमा व्यवस्था गरिएको समेत उहाँले बताउनुभयो ।


    शुक्रवार, माघ २५ २०८१०३:२५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij