Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सर्वदलीय संयन्त्र बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्छ : उपसभापति गुरुङ

सर्वदलीय संयन्त्र बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्छ : उपसभापति गुरुङ

  • बिहिवार, माघ २४ २०८१

  • 457
    SHARES

  • सर्वदलीय संयन्त्र बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्छ : उपसभापति गुरुङ

    काठमाडौ। नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य, पूर्व कानून मन्त्री धनराज गुरुङले चालु संसद अधिवेशनमा बिभिन्न बिधेयकहरु पारित गर्नुका साथै यसै संसद अधिवेशनमा सर्वदलीय संयन्त्र बनाएर संबिधान संशोधन कार्यलाई अगाडी बढाउनु पर्ने बताउनु भएको छ।

    आज बिहान नेपाली कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेस एमालेले ७ बुदे प्रतिबध्दता पत्रमा संबिधान संशोधनको कुरालाई प्रमुख रुपमा राखेको र संसद अधिवेशन चलिरहँदा उक्त प्रतिवद्धता कार्यान्वयनलाई कांग्रेस एमालेले प्राथमिकताका साथ कार्यानवयन गर्नुपर्ने बताउनु भएको हो ।


    बिहिवार, माघ २४ २०८१०८:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij