Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिसभाको बैठक पनि बस्दै

राष्ट्रिसभाको बैठक पनि बस्दै

  • बिहिवार, माघ २४ २०८१

  • 247
    SHARES

  • राष्ट्रिसभाको बैठक पनि बस्दै

    काठमाडौं । राष्ट्रिसभाको बैठक पनि आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    राष्ट्रिय सभाको आजको बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    सत्तारूढ दलहरूले मात्रै बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवको साथ खोजेका छन् ।

    यसबारेमा भने यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आज निर्णय गर्ने बताइएको छ ।


    बिहिवार, माघ २४ २०८१०८:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij