Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

अध्यादेश लगायतका विषयमा सभामुखले प्रमुख सचेतकसँग छलफल गर्दै

अध्यादेश लगायतका विषयमा सभामुखले प्रमुख सचेतकसँग छलफल गर्दै

  • बुधवार, माघ २३ २०८१

  • 296
    SHARES

  • अध्यादेश लगायतका विषयमा  सभामुखले प्रमुख सचेतकसँग छलफल गर्दै

    काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

    अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई बोलाइएको छ ।

    सिंहदरबारमा हुने छलफलमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।

    प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।


    बुधवार, माघ २३ २०८१०९:४७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij