काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी बैठक बोलाउनु भएको हो।
आजको बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यससँगसँगै आजको बैठकबाट केही नियुक्ति, बढुवा लगायतका महत्वपूर्ण निर्णय पनि हुन सक्ने सचिवालयले जनाएको छ।