Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

जसपा नेपालको कार्यकारिणी समितिको बैठक आजपनि

जसपा नेपालको कार्यकारिणी समितिको बैठक आजपनि

  • आइतवार, माघ २० २०८१

  • 422
    SHARES

  • जसपा नेपालको कार्यकारिणी समितिको बैठक आजपनि

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको आजपनि बस्दै छ । लालितपुरको बालकुमारीमा रहेको पार्टी कार्यालयमा हिजोदेखी जारी बैठक आजपनि बस्ने छ । आजको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभएको छ ।

    बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना, जनतासँग जसपा नेपाललगायत विषयमा छलफल भइरहेको छ । बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने र पार्टीको आगामी योजनाबारे धारणा बनाउँदै आनज बैठक सकिने जसपा नेपालका एक नेताले जानकारी दिनुभयो ।


    आइतवार, माघ २० २०८११२:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij