Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको अवरोध

हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको अवरोध

  • शुक्रवार, माघ १८ २०८१

  • 762
    SHARES

  • हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको अवरोध

    काठमाडौं। संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो सुरु भएको छ।

    पहिलो बैठक सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयले पठाएका पत्र पढेर कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

    उनीहरूले सरकारले ल्याएका ६ वटा अध्यादेश फिर्ता र सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् ।


    शुक्रवार, माघ १८ २०८१०१:४४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij