Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चिनियाँ एआई मोडल डीपसीकले अमेरिकी बजारमा उथलपुथल

चिनियाँ एआई मोडल डीपसीकले अमेरिकी बजारमा उथलपुथल

  • मंगलवार, माघ १५ २०८१

  • 880
    SHARES

  • चिनियाँ एआई मोडल डीपसीकले अमेरिकी बजारमा उथलपुथल

    काठमाडौं । चिनियाँ एआई मोडल डीपसीकले अमेरिकी बजारमा उथलपुथल मच्चाएको छ । कम लागतवाला एआई च्याटबोट डीपसीकको प्रभावले वाल स्ट्रीटमा झट्का लागेको हो ।


    जसकारण एनभिडियाको बजार मूल्यमा ५०० बिलियन डलर बढीको नोक्सान भएको छ । ‘डीपसीक’ एप, जसलाई गएको हप्ता लन्च गरिएको थियो । च्याट जीपीटीसहित प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो नै अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप हो ।
    डीपसीकलाई उसका प्रतिस्पर्धीहरुको लागतको एक अंशका लागि मात्रै विकसित गरिएको थियो ।


    मंगलवार, माघ १५ २०८१०५:२९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij