Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

अखिल क्रान्तिकारीको विश्वविद्यालय र विशेष प्रदेशको मतगणना पेरिसडाँडामा हुने

अखिल क्रान्तिकारीको विश्वविद्यालय र विशेष प्रदेशको मतगणना पेरिसडाँडामा हुने

  • सोमवार, माघ १४ २०८१

  • 294
    SHARES

  • अखिल क्रान्तिकारीको विश्वविद्यालय र विशेष प्रदेशको मतगणना पेरिसडाँडामा हुने

    काठमाडौं । अखिल क्रान्तिकारी विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी मुख्यालय पेरिसडाँडामा गर्ने सहमति भएको छ । यसअघी मतदानस्थल बाल्मीकि क्याम्पसमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने विवाद भएको थियो । तर अन्तिममा आएर पेरिसडाँडामै लगेर गणना गर्ने सहमति भएको अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष केशव रावलले बताउनु भयो ।


    अहिले बाल्मीकि क्याम्पसबाट मतपेटिका पेरिसडाँडा लैजाने तयारी भइरहेको छ । यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो ।


    सोमवार, माघ १४ २०८१०४:४३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij