Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

काँग्रेसले मलाई पूरा सहयोग गरेको छ : प्रधानमन्त्री ओली

काँग्रेसले मलाई पूरा सहयोग गरेको छ : प्रधानमन्त्री ओली

  • सोमवार, माघ १४ २०८१

  • 436
    SHARES

  • काँग्रेसले मलाई पूरा सहयोग गरेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साँझेदार दल नेपाली काँग्रेसबाट आफुले पूरा सहयोग प्राप्त गरेको बताउनुभएको छ । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै ओलीले सरकारलाई पूर्ण सहयोग गरेकाले आगामी काँग्रेस नेतृत्वको सरकारलाई पनि पूरा सहयोग गर्ने बताउनुभएको छ ।
    आफ्नो कार्यकालको समय डेढ वर्ष जती बाँकी रहको भन्दै त्यसपछि सहजरुपमा काँग्रेस नेतृत्वको सरकार निर्माण गर्ने बताउनुभयो । काँग्रेस नेतृत्वको सरकारलाई सफल बनाउनका लागि एमालेले सहयोग गर्ने समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।
    साथै कार्यक्रममा बल्दै ओलीले प्रमुख दुई दल मिलेर सरकार बनाउँदा अहिले देश विकासको बाटोमा अघाडी बढेको बताउँदै बिकासका कार्यक्रमलाई कसैले पनि रोक्न नसक्ने जिकीर गर्नुभएको छ ।

     


    सोमवार, माघ १४ २०८१०४:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij