Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

  • सोमवार, माघ १४ २०८१

  • 360
    SHARES

  • नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक यहि माघ ३० गतेदेखि बस्ने भएको छ ।
    केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ ।

    त्यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताउनुभयो । उहाँका अनुसार १७ गते सचिवालय, २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्यूरो बैठक बस्नेछ ।

    यी बैठकहरुको एजेण्डा सचिवालय बैठकबाट तय गरिनेछ उपाध्यक्ष ज्वालाले बताउनुभयो ।


    सोमवार, माघ १४ २०८१०८:४८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij