Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

बेचन झाको निवेदनमा सर्बोच्चको ‘अन्य’ आदेश

बेचन झाको निवेदनमा सर्बोच्चको ‘अन्य’ आदेश

  • आइतवार, माघ १३ २०८१

  • 441
    SHARES

  • बेचन झाको निवेदनमा सर्बोच्चको ‘अन्य’ आदेश

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले ‘अन्य’ आदेश जारी गरेको हो ।


    आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै झाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश गरेको हो । झामाथि भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेको थियो । झालाई प्रहरीले भारतबाट पक्राउगरी ल्याएको थियो ।


    आइतवार, माघ १३ २०८१०५:०४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij