Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

हिजो, आज र भोलीको प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु : गगन थापा

हिजो, आज र भोलीको प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु : गगन थापा

  • आइतवार, माघ १३ २०८१

  • 360
    SHARES

  • हिजो, आज र भोलीको प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न  सक्छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताउनु भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताउनु भएको हो ।


    उहाँले भन्नुभयो, ‘अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउन सक्छु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो, भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ ।’


    देशले चाहेजस्तै नेतृत्व ल्याउनका लागी प्रयास गरेको र त्यस प्रयासबाट आएका परिणाम पनि सवैले स्विकार गर्नु पर्ने थापाले बताउनुभयो ।


    आइतवार, माघ १३ २०८१०४:१५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij