Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरूले ब्रिफिङ गर्ने

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरूले ब्रिफिङ गर्ने

  • आइतवार, माघ १३ २०८१

  • 321
    SHARES

  • नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरूले  ब्रिफिङ गर्ने

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गर्ने भएका छन् । सरकारले ल्याएका अध्यादेशका बारेमा उक्त बैठकमा छलफल हुनेछ । विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरूण पौडेलले अध्यादेशबारे ब्रिफिङ गर्नुहुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।


    साथै आजै बस्ने बैठकमा आउँदो संसद अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि पनि छलफल हुनेछ । यही माघ १८ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।


    आइतवार, माघ १३ २०८१०३:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij