Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

  • आइतवार, माघ १३ २०८१

  • 348
    SHARES

  • राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

    गत शुक्रबारदेखि शुरु भएको बैठक हिजो समापन हुन नसकेपछि आज पनि बस्न लागेको हो ।

    शनिबारको बैठकमा ८० जनाभन्दा बढी केन्द्रीय सदस्यले बोलेका थिए भने अन्य सदस्यलाई पनि बोल्ने मौका दिनका लागि बैठक आज पनि बस्ने भएको हो । बैठक आजै समापन हुने बताइएको छ ।

    जारी बैठकमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, जिल्ला अधिवेशन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।


    आइतवार, माघ १३ २०८१०८:४७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij