Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

गुल्मीमा एक महिला मृत फेला

गुल्मीमा एक महिला मृत फेला

  • शनिवार, माघ १२ २०८१

  • 508
    SHARES

  • गुल्मीमा एक महिला मृत फेला

    काठमाडौं। गुल्मीमा एक महिला मृत फेला परेकी छन् । मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले माइतिघरमा बस्दै आएकी अर्याललाई मृत अवस्थामा फेला परेको जानकारी गराउनुभयो।

    उहाँका अनुसार महिलाले अत्याधिक मापसे गरी हिंड्ने गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले जनाउनुभयो ।


    शनिवार, माघ १२ २०८१०१:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij