Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु

  • शनिवार, माघ १२ २०८१

  • 317
    SHARES

  • जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । शनिबार पर्साको वीरगञ्जमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक बसेको छ ।


    बैठकमा विभिन्न राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष छलफल हुने पार्टीका उप–महासचिव एवं संघीय खानेपानीमन्त्री प्रदीप यादवले बताउनुभयो । बैठक आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ।


    शनिवार, माघ १२ २०८११२:२९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij