Sep 01 2026 | २०८३, भाद्र १६ गते

२०८३, भाद्र १६ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

  • शुक्रवार, माघ ११ २०८१

  • 424
    SHARES

  • गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

    काठमाडौं। गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ ।

    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


    शुक्रवार, माघ ११ २०८१०५:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij