Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

पंकज पौडेलको लोकगीत 'मुखै रसाउनी' बन्दै छ लोकप्रिय (भिडियोसहित)

पंकज पौडेलको लोकगीत 'मुखै रसाउनी' बन्दै छ लोकप्रिय (भिडियोसहित)

  • बिहिवार, माघ १० २०८१

  • 670
    SHARES

  • पंकज पौडेलको लोकगीत 'मुखै रसाउनी' बन्दै छ लोकप्रिय (भिडियोसहित)

    काठमाडौं । पछिल्लो समय नेपाली लोक संगीतमा नयाँ लहर चलिरहेका बेला, ‘मुखै रसाउनी’ बोलको लोक दोहोरी गीतले दर्शक श्रोताको मन जितेको छ।

    युवा व्यवसायी पंकज पौडेलको युट्युब च्यानल ‘मधुस क्रिएसन’ मार्फत सार्वजनिक गरिएको यस गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको हो।

    बिष्णु भण्डारीको शब्द तथा संगीतमा सजिएको यस गीतमा गायिका सिम्रन परियार र महेन्द्र भण्डारीको स्वरले गीतलाई अझै मीठो बनाएको छ।

    प्रेम थापा र यशु भट्टराईको अभिनय रहेको यस गीतको भिडियोलाई मोडेल तथा निर्देशक प्रेम थापाले नै निर्देशन गरेका छन्।

    पूर्णरूपमा लोक शैलीमा निर्माण गरिएको यस गीतको भिडियोले पनि दर्शकलाई गाउँघरको झल्को दिन्छ। गीतका विभिन्न टुक्काहरू अहिले टिकटक र अन्य सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन्।


    बिहिवार, माघ १० २०८१११:४७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij