Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली अकस्मात अस्वस्थ

प्रधानमन्त्री ओली अकस्मात अस्वस्थ

  • बुधवार, माघ ९ २०८१

  • 1.7K
    SHARES

  • प्रधानमन्त्री ओली अकस्मात अस्वस्थ

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज अकस्मात अस्वस्थ हुनु भएको छ। प्रधानमन्त्री एकाएक अस्वस्थ भए पछि उहाँका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएका छन् ।

    प्रधानमन्त्री ओली आज सशस्त्र प्रहरी (एपीएफ)को स्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुने लगाएतका विभिन्न कार्यक्रमहरु तय भएका थिए।

    गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री टन्सिल भएर अस्वस्थ भएपछि कार्यक्रममा सहभागी हुन नसकेको जानकारी दिनुभयो। उहाँका अनुसार आजका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहनु भएको छ ।


    बुधवार, माघ ९ २०८१०२:१८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij