Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुने

रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुने

  • बुधवार, माघ ९ २०८१

  • 517
    SHARES

  • रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

    बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि लामिछाने आज अदालत उपस्थित हुन लागेका हुन् ।

    लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् ।


    बुधवार, माघ ९ २०८१०८:१८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij