Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

  • मंगलवार, माघ ८ २०८१

  • 348
    SHARES

  • एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

    बैठकमा समसामयिक राजनीति र संसद्को हिउँदे अधिवेशनबारे छलफलका लागि दिउँसो ४ बजेका लागि बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    आजको बैठक अघि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा भित्र्याउने एमालेको तयारी छ ।

    केही दिनअघि एमालेका शीर्ष नेतृत्वसँगको वार्तामा वामदेव एमाले जान तयार भएका छन् । उहाँलाई आजको बैठक अगाडि एमालेमा स्वागत गर्ने बुझिएको छ ।


    मंगलवार, माघ ८ २०८१०९:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij