Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालले आज बंगलादेशसँगको पहिलो खेल खेल्दै

नेपालले आज बंगलादेशसँगको पहिलो खेल खेल्दै

  • शनिवार, माघ ५ २०८१

  • 512
    SHARES

  • नेपालले आज बंगलादेशसँगको पहिलो खेल खेल्दै

    काठमाडौं । नेपालले यू–१९ महिला टी–२० विश्वकप पहिलो पटक खेल्दै छ ।

    फेब्रुअरी २ सम्म मलेसियामा चल्ने विश्वकपमार्फत पहिलो सहभागिता जनाउन लागेको हो। पहिलो खेलमा नेपालले आजशनिबार बंगलादेशको सामना गर्दैछ।

    नेपालले बंगलादेशसँगको पहिलो खेल दिउँसो सबा १२ बजे मलेसियाको बाङ्गीस्थित यूएसडी–यूकेएम क्रिकेट ओभलमा खेल्दैछ। नेपालको कप्तानीमा पूजा महतो सम्हाल्दैछिन् भने बंगलादेशको कप्तानी सुमैया अख्तरले गर्दैछिन्।

    विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ।


    शनिवार, माघ ५ २०८१०७:५५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij